चाहना

ओलीको चाहनाविपरीत अघि बढ्यो नेकपा स्थायी कमिटी बैठक (भिडियोसहित)

२१ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिबिनै स्थायी कमिटी बैठक शुरु भएको छ । र, बैठकमा ओली चाहना र अडान विपरीत उहाँ विरुद्ध प्रचण्डले ल्याएको राजनीतिक प्रस्ताव छलफलको विषय...