चार जना पक्राउ

मदिरा सेवन गरेर आफ्नै साथी हत्या गरेको आरोपमा दाङमा चार जना पक्राउ

१९ जेठ, २०७७, दाङ । तुलसीपुरको अटो भिलेजमा रेडिइटर मर्मत गर्ने मन्दीप भुजको आफ्नै साथीहरुले हत्या गरेको प्रहरी सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क क्षेत्रमा मदिरा सेवन गरेर राती साथीको हत्या गर्ने चार जनालाई प्रहरी घटना भएको...