चाप

उडान शुरु भएको पहिलो दिन विमानस्थलमा यस्तो चाप (भिडियोसहित)

५ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै झन्डै ६ महिनादेखि बन्द गरिएको आन्तरिक हवाई उडान आज‍ सुरु भएको छ । लामो समयदेखि हवाई सेवा बन्द रहँदा विभिन्न क्षेत्रमा अड्किएका यात्रुका कारण सेवा खुलेको पहिलो दिन नै...