चरा गणना

चितवनमा आजदेखि चरा गणना सुरु

२६ पुस, चिवतन । आजदेखि चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना गरिने भएको छ । चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर चितवनमा चरा गणना हुन लागेको हो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार...