चन्द्रगढी

कोरोनाका कारण पाँच महिनादेखि बन्द चन्द्रगढी विमानस्थलमा उडान अभ्यास (भिडियोसहित)

२९ भदौ, २०७७ झापा । कोरोना संक्रमणको जोखिम कम गर्न भनेर सरकारले लकडाउन घोषणा गरेपछि पाँच महिनाभन्दा बढी समयदेखि चन्द्रगढी विमानस्थल बन्द छ । तर झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आन्तरिक उडान सुरु भए कोरोना संक्रमणको जोखिम कम गरेर...