घ्यू

भारतले घ्यू निकासी रोक्दा नेपाली किसान मारमा (भिडियोसहित)

१६ असोज, २०७७, नेपालगञ्ज । भारतले डेढ वर्षदेखि रुपैडिहा नाकाबाट घ्यू निकासी रोकेको छ । अनलाइन सिष्टम लागू भएपछि भारतले घ्यू निकासीका लागि वीरगञ्जको रक्सौल नाका मात्रै तोकेको छ । त्यसैले नेपालगञ्ज रुपैडिहा नाकाबाट घ्यू भारत जान पाएको छैन...