
काठमाडौंमा डेरामा बस्नेलाई पीसीआर परीक्षणको दबाव नदिन घेरबेटीहरुसँग आग्रह
१० असोज, २०७७ काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका घरबेटीहरुलाई डेरामा बस्नेलाई पीसीआर परीक्षणका लागि दवाब नदिन आग्रह गरेको छ । बाहिर जिल्लाबाट काठमाडौं छिरेका डेरामा बस्नेहरूलाई घरबेटीले पीसीआर नगरेसम्म घरमा छिर्न नदिने गरेका छन् । जसका कारण कोरोना परीक्षणका...