
सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा एक जनाको शव फेला, १८ घर पुरिँदा १७ बढी बेपत्ता
२८ भदौ, २०७७, सिन्धुपाल्चोक । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो ।...