घरेलु श्रम

महिलालाई खाडी मुलुकमा घरेलु श्रम गर्न जान रोक लगाउन सुझाव

२९ भदौ, २०७७ काठमाडौं । सांसदहरुले महिलालाई खाडी देशमा घरेलु श्रम गर्न जान रोक लगाउन सुझाव दिएका छन् । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले सुरक्षाको दृष्टिकोणले खतरा रहेका देशमा महिलालाई श्रम...