
ओलीले देलान् र खाउँला भनेर भ्रम नपाल्न गौतमलाई नेपालको सुझाव (भिडियोसहित)
४ माघ २०७७ बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकता अभियान सञ्चालन गरिरहेका नेता उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी ओलीको पक्षमा नलाग्न आग्रह गर्नु भएको छ । बर्दियामा भएको कार्यक्रममा अध्यक्ष नेपालले भित्रैभित्रै...