गौतमबुद्ध कप

बाग्मती टिम गौतमबुद्ध कप टि–२० कपबाट बाहिरियो, दोस्रो खेलमा राप्तीसँग पराजित

२८ मंसिर, २०७७ काठमाडौं । चितवनमा जारी गौतम बुद्ध कप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा बागमती टिम पराजित भएको छ । आज भएको खेलमा राप्ती टिमसँग एघार रनले पराजित भएसँगै बाग्मती प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भएको पहिलो खेलमा पनि...

गौतमबुद्ध कप क्रिकेटको पहिलो खेल सुपर ओभरमा टिम नारायणीको जित

२७ मंसिर, २०७७ चितवन । चितवनमा आजदेखि शुरु भएको गौतम बुद्ध कप क्रिकेटको पहिलो खेलमा नारायणी विजयी भएको छ । चितवनमा निर्माणाधीन गौतमबुद्ध रंगशालामा भएको खेलमा नारायणीले बाग्मतीलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा नारायणीले २५ रन...