गोविन्द केसी

सरकारसँग आठबुँदे सहमतिसँगै डा. गोविन्द केसीको अनशन तोडियो (भिडियोसहित)

२५ असोज, २०७७ काठमाडौं । सरकारसँग आठ बुँदे सहमति भएपछि डाक्टर गोविन्द केसीले २८औं दिनमा अनशन तोड्नु भएको छ । अनशनको २७ औँ दिनमा गएराति सरकार र केसीबीच ८ बुँदे सहमति भएको थियो । कोरोना संक्रमणपछि निको भएका त्रिभुवन...

डाक्टर गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गर्ने युवाहरु पक्राउ

१० असोज, २०७७ काठमाडौं । स्वास्थ्य क्षेत्रका विभिन्न मागहरु राख्दै १९ औँ पटक अनसन बसिरहेका डाक्टर गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध र डाक्टर केसीको पक्षमा नाराबाजी गर्दै...

डाक्टर गोविन्द केसीमाथि विमानस्थलमै भयो यस्तो ज्यादत्ति (भिडियोसहित)

६ असोज, २०७७ काठमाडौं । काठमाडौं आएका डाक्टर गोविन्द केसीलाई विमानस्थलबाट अस्पताल लैजाँदा सरकारले जबर्जस्ती गरेको छ । नेपालगञ्जबाट आएका केसी सिधै शिक्षण अस्पताल जान चाहनुहुन्थ्यो तर प्रहरीले बल प्रयोग गरी केसीलाई ट्रमा सेन्टर पुर्‍यायो । त्यसक्रममा उहाँमाथि दुर्व्यवहार...

ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका डा. गोविन्द केसी शिक्षण अस्पतालमा

६ असोज, २०७७ काठमाडौं । अनसनसरत डाक्टर गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिनुभएको छ । आज नेपालगन्जबाट काठमाडौं आएका उनले टिचिङ अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो। दिउँसो ट्रमा सेन्टर पुर्‍याइएका डा केसीले साँझ...

डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै राजधानीमा प्रदर्शन

३ असोज, २०७७ काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने लगायतका माग राखेर जुम्लामा सत्याग्रह बसेका डा. गोविन्द केसीको स्वास्थ्य बिग्रदै गएको छ । डाक्टर केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै भदौ २९ गतेदेखि अनसन बसिरहनुभएको...

१९औं पटक अनसनमा बसेका डा. गोविन्द केसी यसो भन्नुहुन्छ…

२९ भदौ, २०७७ काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै डाक्टर गोविन्द केसीले जुम्लामा अनशन शुरु गर्नुभएको छ । जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा केसीले १९ औं सत्याग्रह सुरु गर्नुभएको हो । निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा...

चिकित्सा शिक्षामा सुधारको माग गर्दै डाक्टर गोविन्द केसी जुम्ला पुगेर अनसनमा

२९ भदौ, २०७७ काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै डाक्टर गोविन्द केसीले जुम्लामा अनशन शुरु गर्नुभएको छ । जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा केसीले १९ औं सत्याग्रह सुरु गर्नुभएको हो । निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा...