गोपालदास

गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई

५ असोज, २०७७ काठमाडौं । प्रेस काउन्सिल नेपालले यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार ‘दृष्टि’ साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गर्ने भएको छ । काउन्सिलका पूर्वअध्यक्ष गोपालदास श्रेष्ठका स्मृतिमा स्थापित कोषबाट हरेक वर्ष पुरस्कार वितरण गरिँदै आएको छ...