गोठाला

हिमाली क्षेत्रमा चिसो बढ्दै गएपछि गोठालाहरु भेडा धपाउँदै उँधो झर्दै (भिडियोसहित)

२० मंसिर, २०७७, पाँचथर । हिमाली तथा उच्च पहाडी भेगमा सञ्चालन भएका भेडीगोठ यतिबेला औलतिर झरेका छन् । हिमाली क्षेत्रमा चिसो बढ्दै पछि गोठलाहरु भेडा धपाउँदै उँधो झर्छन् । परम्परागत रुपमा घुम्ती चरनमा आधारित भएर भेडा पालिँदै आए पनि...