गैरआवासीय नेपाली

गैरआवासीय नेपाली संघ माल्टाले दियो सामूहिक राजीनामा

२७ जेठ, २०७७, माल्टा । गैरआवासीय नेपाली संघ एनआरएनए माल्टा कार्यसमितिले सामूहिक राजीनामा दिएको छ। माल्टामा श्रमिक लैजान बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संग्लग्न रहेको रिपोर्ट हिमालय टेलिभिजनले प्रसारण गरेपछि १९ जना सदस्यीय कार्यसमितिले नै राजिनामा गरेको हो।...