गुल्जार

पर्यटकीय सिजनमा गुल्जार देखिने लुक्लाबजार यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

२८ मंसिर, २०७७ सोलुखुम्बू । पर्यटकीय सिजनका बेला सगरमाथाको प्रमुख प्रवेशद्वार लुक्ला बजारमा ‘एभरेष्ट ट्रेल’ जानेको लर्को लाग्थ्यो। बजार क्षेत्र र पदमार्गमा पर्यटक र पर्यटनकर्मीको बाक्लो आवतजावत हुँदा बाटो हिँड्नसमेत मुस्किल पर्थ्यो। तर, यसपटक पर्यटकीय सिजनमै लुक्लाबजार सुनसान छ।...