गाइजात्रा

संसद विघटनविरुद्ध नागरिकले लगाए नारा–‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’ (फोटो फिचरसहित)

११ पुस २०७७ काठमाडौं । नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले शंख बजाएर विरोध गरेका छन् । ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरुले शंख बजाउँदै संसद विघटनको विरोध...