गवारो

धानमा डढुवा र गवारोको प्रकोप, मोरङका किसान उत्पादन घट्ने चिन्तामा (भिडियोसहित)

२६ भदौ, २०७७, मोरङ । मोरङका अधिकांश क्षेत्रमा लगाइएका धानमा यतिबेला डढुवा र गवारो रोगको प्रकोप देखा परेको छ । यसअघि मरुवा रोगको प्रकोपका कारण चैते धानमा नोक्सानी व्यहोरेका मोरङका किसानले हिउँदे धानमा समेत समस्या झेल्नु परेको छ ।...