गरिब

चिसोले गरिबको बिचल्ली : परालकै ओछ्यान परालकै ओढ्ने (भिडियोसहित)

३ माघ २०७७ पर्सा । गत हप्तादेखि बढेको चिसोका कारण तराई मधेसमा विपन्न समुदाय बिचल्लीमा परेका छन् । उनीहरुलाई न्यानो कपडाको अभाव छ । पर्साको वीरगञ्ज महानगरमै गरिब नागरिकको जीवन कष्टकर भइरहेको छ । महानगरको एउटा गाउँ बेल्वाका बासिन्दाले...

तराईमा शीतलहरः गरिबका लागि ‘‘तल गोविन्द उपर नारायण’

३ माघ २०७७ महोत्तरीं । जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा ।...

कोभिड–१९ विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र

२७ मंसिर, २०७७ काठमाडौं । कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक...

गरिबको पीडा : डोजरले टहरो भत्काएपछि ७ जनाको परिवार विचल्ली (भिडियोसहित)

२४ मंसिर, २०७७ धनगढी । कैलालीको धनगढीमा उपमहानगरपालिकाले एक जना सुकुम्बासी परिवारको घर भत्काइदिएको छ । जसले गर्दा ७ जनाको परिवार अहिले खुला आकाशमुनि रात काट्न बाध्य छ । नरुदेवी बोहराको परिवार १२ वर्षदेखि धनगढी बजारको पुल नजिक ऐलानी...

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने

१३ कात्तिक, २०७७ काठमाडौं । सरकारले असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गरिसक्ने भएको छ । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आउँदो असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको काम सक्ने निर्णय...

कोरोनाका कारण विश्वमा धनी र गरिबबीचको खाडल झन बढ्यो : सर्वेक्षण

२६ भदौ, २०७७ काठमाडौं । कोरोना महामारीका कारण विश्वमा धनी र गरिबबीचको खाडल झन बढेको एक सर्वेक्षणले देखाएको छ । बीबीसीले गरेको सर्वेक्षणमा लकडाउनका कारण विश्वको अर्थ व्यवस्थामा नराम्रो असर परेको र त्यसले सबैभन्दा बढी मार गरिव वर्गमा परेको...

काठमाडौंमा गरिब भोकले छटपटाउँदै, मेयर रानीपोखरी डुल्दै (भिडियोसहित)

१३ भदौ, २०७७ काठमाडौं । लगातारको निषेधाज्ञाका कारण काठमाडौंमा गरिब नागरिकलाई हातमुख जोड्न धौ धौ पर्न थालेको छ । दैनिक काम गरेर बिहान बेलुकाको छाक टार्नेको चुल्होमा आगो बल्न छाडेको छ । लकडाउनका बेलामा नागरिकले पाएको दुःखलाई नजिकबाट देख्यौं...

गरिबलाई खाना खुवाउँदै विराटनगरका युवा (भिडियोसहित)

८ भदौ, २०७७, विराटनगर । दैनिक ज्याला मजदुरी गर्ने तथा सडकको पेटीमा बसेर गुजारा चलाउँदै आएका नागरिकका लागि विराटनगरका स्थानीय युवाले फेरि खाना खुवाउन थालेका छन् । उनीहरुको अभियानले विराटनगरका गरिवगुरूवालाई राहत मिलेको छ । पछिल्लो समय समुदायस्तरमै कोरोना...