गम्भीर

डा. केसीको अवस्था गम्भीर बन्दै: चिकित्सक आक्रोशित (भिडियोसहित)

१५ असोज, २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डाक्टर गोविन्द्र केसीको १९ औं अनशन जारी छ । अनसनको आज १८ औं दिन पुगिसक्दा पनि सरकारले डाक्टर केसीको मागलाई सुनिरहेको छैन । डाक्टर केसीको मागलाई सरकारले नसुनेका कारण...