
प्रधानमन्त्री कप क्रिकेटमा आर्मीसँग गण्डकी प्रदेश ९७ रनले पराजित
२ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभूवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुर मैदानमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशमाथि ९७ रनको जित निकाल्यो । दुई सय ८८ रनको लक्ष्य पछ्याएको...