खैरेनी ढकेला

बर्दियाको खैरेनी ढकेला र बाँसगढीमा रुख चढेर फोन गर्नुपर्ने बाध्यता यसरी हट्दै (भिडियोसहित)

२६ भदौ, २०७७, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ९ स्थित खैरेनी ढकेला र बाँसगढी नगरपालिकाको थुम्नी गरी तीन गाउँ नेटवर्क पुर्‍याउन नेपाल टेलिकमले टावर निर्माण थालेको छ । पर्यटकीय क्षेत्र समेत रहेको खैरेनी गाउँमा नेपाल टेलिकमले ५०...