
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै
१० माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । प्रतियोगिता अन्तर्गत आज सशस्त्र प्रहरीको एपीएफ क्लब र कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्ने भएका हुन्...