
३ कोठे घर भएपछि विपन्न परिवारमा यस्तो खुसियाली (भिडियोसहित)
२३ कात्तिक, २०७७ मोरङ । मोरङको ग्रामथान गाउँपालिकाका गरिब तथा विपन्न वर्गका नागरिकका लागि निर्माण गरिएको आवास स्थानीयलाई हस्तान्तरण गरिएको छ । सरकारको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत पक्की संरचनासहित निर्माण गरिएको ३ कोठे आवास पाएपछि विपन्न परिवार खुसी छन्...