खुल्यो

सीटीईभीटीईमा पढ्न चाहनेलाई खुल्यो अवसर (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीईले डिप्लोमा तथा प्रमाणपत्र तहका ३० वटा विषयका लागि आवेदन खुल्ला गरेको छ । परिषद्ले सशुल्क र निशुल्क पढ्नेका लागि अनलाइनबाटै निवेदन दिन सक्ने गरी आवेदन खुलाएको हो...