खाँण

ओलीसँगभन्दा प्रचण्ड–नेपाल समूहसँग सहकार्यः कांग्रेस नेता खाँण

१४ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले नेकपाको केपी ओली समूहभन्दा प्रचण्ड–नेपाल समूहसँग सहकार्य हुने बताउनु भएको छ । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा संसद विघटनलाई असंवैधानिक भन्ने पक्षसँग सहकार्य हुनसक्ने बताउनुभयो ।...

राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण

१४ पुस २०७७ रुपन्देही । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकमा राजनीतिक अस्थिरता मान्य नहुने बताउनुभएको छ । उहाँले प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढेकाले यसविरुद्ध पार्टीले खबरदारी गरिरहेको बताउनुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना...