
ओलीसँगभन्दा प्रचण्ड–नेपाल समूहसँग सहकार्यः कांग्रेस नेता खाँण
१४ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले नेकपाको केपी ओली समूहभन्दा प्रचण्ड–नेपाल समूहसँग सहकार्य हुने बताउनु भएको छ । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा संसद विघटनलाई असंवैधानिक भन्ने पक्षसँग सहकार्य हुनसक्ने बताउनुभयो ।...