खसीबोका

बजारमा खसीबोकाको माग बढेपछि कुपन प्रणाली लागू

७ कात्तिक, २०७७ काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि कुपन प्रणाली लागू गरेको छ । आज चार सय खसीबोका बिक्री गर्न हिजो बिहानै कुपन बाँडिसकेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिनुभयो । अब...

काठमाडौंमा दशैंका लागि आजदेखि खसीबोका विक्री खुला

३ कात्तिक, २०७७ काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि काठमाडौंमा खसीबोकाको बिक्री गर्ने भएको छ । आजदेखि खसी बोकाको बिक्री सुरु गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख श्रीमणिराज खनालले बताउनुभयो । कम्पनीले...

दशैंका लागि स्वस्थकर खसीबोका यसरी चिनौं (भिडियोसहित)

१ कात्तिक, २०७७ काठमाडौं । दसैंमा सबैभन्दा खसीबोका को मासुको खपत हुन्छ । तर त्यसरी मासुका लागि खसीबोका छान्दा स्वस्थकर खसी मात्र छान्नुपर्छ । दशैंमा उपभोक्ताले किन्ने खसीबोका स्वस्थकर भएनभएको कसरी थाहा पाउने त ? काठमाडौं उपत्यकामा मात्रै दशैंमा...

स्वस्थ्य खसीबोका मात्रै खरिद गर्न महानगरको आग्रह

१ कात्तिक, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकाले चिनेर मात्रै खरिद गर्न आग्रह गर्नुभएको हो...

दशैंका लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले तीन हजार खसीबोका किन्ने (भिडियोसहित)

६ असोज, २०७७ काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंका लागि वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा बेच्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी÷बोका र...