खड्का

पूर्वकप्तान खड्का कोरोना भाइरस सङ्क्रमित

२६ मंसिर, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आफू कोरोनाबाट सङ्क्रमित भएको उहाँले केही बेर अघि सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो । पूर्व कप्तान खड्काले आज बिहान पीसीआर परीक्षण...