
अबको दुई हप्ताभित्र विदेशी च्यानलमा क्लिन फिड पूर्ण कार्यान्वयनमा आउने
१५ कात्तिक, २०७७ काठमाडौं । अबको दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा विज्ञापनरहित क्लिन फिड कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा अबको १५ दिनभित्र सम्पूर्ण...