क्रिकेट

समूह बीको विजेता बन्दै बागमती प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल प्रवेश

११ माघ २०७७ काठमाडौं । प्रदेश २ लाई हराउँदै सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ भने बागमती प्रदेश र लुम्बिनीले बराबरी खेलेका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज समूह चरणको...

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

११ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । प्रतियोगिता अन्तर्गत आज बागमती प्रदेश र लुम्बिनी प्रदेश तथा प्रदेश २ र सुदूरपश्चिम प्रदेश भिड्ने भएका हुन् । समूह...

प्रधानमन्त्री कप क्रिकेटको समूह एबाट एपीएफ र आर्मी सेमिफाइनल प्रवेश

१० माघ २०७७ काठमाडौं । प्रधानमन्त्री कप एक राष्ट्रिय क्रिकेटको समूह ए बाट एपीएफ र आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् । लुम्बिनी प्रदेशले दोस्रो जित निकालेको छ । आज कर्णाली प्रदेशलाई हराउँदै एपीएफले अन्तिम चारमा स्थान पक्का गरेको हो...

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

१० माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । प्रतियोगिता अन्तर्गत आज सशस्त्र प्रहरीको एपीएफ क्लब र कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्ने भएका हुन्...

प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ र वाग्मती प्रदेश विजयी

९ माघ २०७७ काठमाडौं । कर्णाली प्रदेशलाई हराउँदै प्रदेश एकले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रदेश एकले कर्णालीलाई ५९ रनले हराउँदै एक जितका साथ प्रतियोगिता टुङ्ग्याएको...

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

९ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । प्रतियोगिता अन्तर्गत आज कर्णाली प्रदेश र प्रदेश १ तथा बागमती प्रदेश र प्रदेश २ बीच प्रतिस्पर्धा हुन लागेको हो...

कस्ता छन् क्रिकेटका नयाँ कोचका चुनौति ? (भिडियो रिपोर्टसहित)

९ माघ २०७७ काठमाडौं । खुला प्रतिस्पर्धाबाट प्रशिक्षकको जिम्मेवारी सुम्पिएको नेपाल क्रिकेट संघ क्यानले अस्ट्रेलियाली प्रशिक्षक डेभ वाटमोरलाई स्वागत गरेको छ । कार्यक्रमको आयोजना गरेर क्यानले नवनियुक्त प्रशिक्षक वाटमोरलाई जिम्मेवारी सुम्पिएको हो । झण्डै एक वर्षदेखि प्रशिक्षकविहीन नेपाली टोलीबाट...

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

८ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज पनि दुई खेल हुँदै छन् । आज एपीएफ र गण्डकी प्रदेश तथा लुम्बिनी र नेपाल पुलिस क्लबबीच खेल हुँदै छ । एपीएफ र गण्डकीबीचको खेल मुलपानी मैदानमा हुनेछ ।...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र पुलिसको जित

७ माघ २०७७ काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । मूलपानी क्रिकेट मैदानमा आर्मीले प्रदेश–१ लाई ४ विकेटले पराजित गर्दा अर्को खेलमा पुलिसले...

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

७ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । प्रतियोगिता अन्तर्गत आज प्रदेश १ र त्रिभुवन आर्मी तथा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भिड्न लागेका हुन् ।...