
क्रिकेटर लामिछाने पीएसएलको आगामी संस्करणका लागि ड्राफ्टमा
२२ पुस २०७७ काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लीग, पीएसएलको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन् । सार्वजनिक ड्राफ्टमा सन्दिपसहित पाकिस्तान र अन्य देशका गरी कूल तीन सय खेलाडी समावेश छन् भने जनवरी ९ तारिखमा...