क्रिकेटर

क्रिकेटर लामिछाने पीएसएलको आगामी संस्करणका लागि ड्राफ्टमा

२२ पुस २०७७ काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लीग, पीएसएलको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन् । सार्वजनिक ड्राफ्टमा सन्दिपसहित पाकिस्तान र अन्य देशका गरी कूल तीन सय खेलाडी समावेश छन् भने जनवरी ९ तारिखमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

१३ मंसिर, २०७७ काठमाडौं । सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई संक्रमण भएको लामिछाने जानकारी गराएका छन् । संक्रमण पुष्टि...

कप्तान मल्लासहित तीन जना क्रिकेटरलाई कोरोना संक्रमण

१० मंसिर, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई कोरोना संक्रमण भएको छ । कप्तान ज्ञानेन्द्रले आफूलाई कोरोना भएको आज सामाजिक संजाल फेसबुकबाट जानकारी दिएका हुन् । यस्तै उपकप्तान...

दुर्घटनामा घाइते क्रिकेटर भण्डारीको आज शल्यक्रिया

१ असोज, २०७७ काठमाडौं । सडक दुर्घटनामा गम्भीर घाइते राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया हुँदैछ । आईसीयूमा उपचाररत भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेकाले शल्यक्रिया गरिन लागेको ग्राण्डी इन्टरनेशनल अस्पतालले जनाएको छ । शरीरभित्रका चोटमा सुधार भएको र सबै...