क्युरेक्स फर्मास्युटिकल्स प्रालि

दुईवटा कम्पनीको औषधि विक्री–वितरणमा रोक

२२ पुस, काठमाडौं । औषधि व्यवस्था विभागले न्युन गुणस्तरको रहेको भन्दै दुईवटा कम्पनिको औषधि विक्री–वितरणमा रोक लगाएको छ । नेपाली कम्पनी क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर टि एम एलको मोन्टेलुकास्ट औषधि र भारतीय कम्पनी रिलायन्स फर्मुलेसनले उत्पादन...