
संक्रमित बढेपछि कोशी कोभिड अस्पताल स्तरोन्नति गर्ने प्रदेश सरकारको निर्णय
५ भदौ, २०७७, विराटनगर । प्रदेश एक सरकारले विराटनगरस्थित कोशी कोभिड नाइन्टिन अस्पतालको स्तरोन्नति र जनशक्ति थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेशमा कोरोना संक्रमितको संख्या दिनहुँ बढेको निष्कर्षसहित कोभिड अस्पताललाई लेभल टु...