
माघ १४ गतेदेखि कोरोनाको खोप लगाइने : खोपको विश्वसनीयताबारे के भन्छन् स्वास्थ्यमन्त्री ? (भिडियोसहित)
११ माघ २०७७ काठमाडौं । सरकारले माघ १४ गतेदेखि कोभिड–नाइन्टिनविरुद्धको खोप अभियान शुरु गर्ने घोषणा गरेको छ । नियमित पत्रकार सम्मेनलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई खोप लगाएर अभियान शुरु गरिने बताउनुभयो । यसै...