कोरोना सङ्क्रमण

वीरगञ्जमा आरडीटी पोजेटिभ व्यक्तिको मृत्यु, कोरोना सङ्क्रमणको आशङ्का

११ साउन, २०७७, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरमा रहेका एक ६५ वर्षीय वृद्धको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको आशङ्का गरिएको छ । ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा आज बिहान मृत्यु भएको डा नीरजकुमार सिंहले बताउनुभयो ।...

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि

कास्की । गण्डकी प्रदेशको पर्वत जिल्ला र नवलपरासी पूर्वमा गरी थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पर्वतमा ४ र नवलपरासी पूर्वमा १ जनामा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका १०...

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि, बेलझुण्डी लैजाने तयारी

२६ जेठ, २०७७ अर्घाखाँची । अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य...