कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ८७ कोरोना संक्रमित, सतर्कता अपनाउन सरकारको सुझाव

२२ साउन, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैबीच स्वास्थ्य...

कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ५८ पुग्यो

१९ साउन, २०७७, विराटनगर । विराटनगरमा सोमबार कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर ५ का ७७ वर्षीय पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । कोसी अस्पतालका चिकित्सक डा. दिपक सिग्देलका...

नेपालमा २४६ जना कोरोना संक्रमित थपिए, १११ जना निको घएर डिस्चार्ज

१८ साउन, २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) बाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन...

नेपालमा ३१५ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २००८६ पुग्यो

१७ साउन, २०७७ काठमाडौं । नेपालमा थप ३१५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६पुगेको छ । लकडाउन खुलेपछि एकैदिन भेटिएको यो अहिलेसम्मको उच्च संख्या हो । थपिएको सँगै संक्रमितको संख्या...

भारत र ब्राजिलमा हालसम्मकै धेरै कोरोना संक्रमित फेला

१५ साउन, २०७७ काठमाडौं । पछिल्लो समय अमेरिका, ब्राजिल तथा भारतमा संक्रमण थप भयावह हुँदै गइरहेको छ । बितेको २४ घण्टामा ब्राजिल र भारतमा हालसम्मकै धेरै मानिसमा संक्रमण पुष्टि भएको छ । ब्राजिलमा ७० हजार ८ सय ६९ तथा...

नेपालमा २१० कोरोना संक्रमित थपिए, १४६ जना डिस्चार्ज

१४ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) का २ सय १० जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ वटा पीसीआर परीक्षणमा २ सय १० जनामा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना...

कोरोना संक्रमित फेला परेपछि राजधानीको महाबौद्ध क्षेत्र सुनसान (फोटो फिचर)

१२ साउन, २०७७ काठमाडौं । काठमाडौंको उपत्यकाको मुटु मानिने महाबौद्ध क्षेत्र सधैं भिडभाड रहने क्षेत्र हो । यहाँ देशभरका व्यापारीहरु सामान किन्न आउने गर्दछन् । तर, पछिल्लो समय केही व्यापारीमा कोरोना संक्रमण देखिएपछि महाबौद्ध क्षेत्र सुनसान बनेको छ ।...

नेपालमा १३० कोरोना संक्रमित थपिए, ७५ जना डिस्चार्ज

११ साउन, २०७७ काठमाडौं । काठमाडौंमा ८ जनासहित थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विगत २४...

१४७ जना कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

साउन, २०७७ काठमाडौं । नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९ जना संक्रमित भेटिएका छन् । उपत्यकाका तीनवटै...

नेपालमा थप १ सय जना कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु, मृत्यु हुने ४२ पुगे

७ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीय चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...