कोरोना भाइरस

इजरायली अध्ययनको ठहरः ‘भिटामिन ‘डी’को कमी भए कोरोना भाइरस सङ्क्रमणको खतरा बढी’

११ साउन, २०७७, जेरूसेलम । इजरायली अनुसन्धानकर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढी रहने देखाएको छ । लिउमिट स्वास्थ्य सेवा तथा बार इलान विश्वविद्यालयको अध्ययन सार्वजनिक गर्दै एफइबीएस नामक स्वास्थ्यसम्बन्धी पत्रिकालाई उद्धृत...

कोरोना भाइरस संक्रमण दर फेरि बढ्यो, एकैदिन २ लाख ७९ हजार संक्रमित

८ साउन, २०७७ काठमाडौं । विश्वमा कोरोना भाइसको संक्रमण दर पछिल्लो एक साताकै उच्च देखिएको छ । विश्वभर एकै दिन दुई लाख ७९ हजार भन्दा बढी संक्रमित फेला परेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।...

नेपालमा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १६४२३ पुग्यो

२४ असार, २०७७, काठमाडौं । नेपालमा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालका विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा २ सय ५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य...

अमेरिका र ब्राजिलमा कोरोना भाइरस अझै नियन्त्रणबाहिर

२४ असार, २०७७ काठमाडौं । अमेरिका र ब्राजिलमा कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो २४ घण्टामा विश्वमा अमेरिका र ब्राजिलमा सबैभन्दा बढी संक्रमित थपिए । अमेरिकामा ५५ हजार ४ सय ४२ तथा ब्राजिलमा ४८ हजार...

कोरोना भाइरस नियन्त्रणमा सफलता हात पारेको उत्तर कोरियाको घोषणा

१९ असार, प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले कोरोना भाइरस नियन्त्रणमा आफ्नो देशले सफलता हात पारेको घोषणा गरेका छन् । किमलाई उदृत गर्दै उत्तर कोरियाली सरकारी मिडियाले कोरोना भाइरस नियन्त्रणमा सफलता हात परेको समाचार संप्रेषण गरेका छन्...

न्युजिल्याण्डमा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झर्‍यो

२६ जेठ, २०७७ न्युजिल्याण्ड । न्युजिल्याण्डमा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ । न्युजिल्याण्डमा पछिल्लो ४८ घण्टादेखि कुनै पनि लक्षण नदेखिएपछि अन्तिम संक्रमितलाई पनि आइसोलेसनबाट निकालिएको छ । न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले विज्ञप्ति निकाली न्युजिल्याण्डको लागि...

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

१८ जेठ, २०७७ काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका...

विश्वभर एकै दिन चार हजार बढी कोरोना भाइरस संक्रमित

१८ जेठ, २०७७, काठमाडौं । विश्वभर नोबेल कोरोनाका कारण एकैदिन थप ४ हजार भन्दा बढीको मृत्यु भएको छ । गएको चौबिस घण्टामा विश्वभर कोरोना संक्रमणबाट ४ हजार ८४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा १...

एक जना डिस्चार्ज भएसँगै तत्कालका लागि भक्तपुर कोरोनामुक्त जिल्ला

१७ जेठ, २०७७, भक्तपुर । ४२ वर्षीय संक्रमित पुरुष डिस्चार्ज भएसँगै भक्तपुर हाललाई कोरोना मुक्त जिल्ला भएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ औं दिनमा भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय पुरुष घर फर्किएसँगै भक्तपुर कोरोना मुक्त जिल्ला...

कोरोना संक्रमितलाई लैजाने विषयमा रौतहटमा झडप, एक दर्जन हवाई फायर

१६ जेठ, २०७७, रौतहट । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएको छ । तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको थियो । इशनाथ नगरपालिका–७...