कोट्जर

कोट्जरलाई आईसीसी दशककै उत्कृष्ट एसोसिएट पुरुष खेलाडीको अवार्ड

१२ पुस २०७७ काठमाडौं । आईसीसी दशककै उत्कृष्ट एसोसिएट पुरुष खेलाडीको अवार्ड स्कटल्याण्डका कप्तान काइल कोट्जरले जितेका छन्। ४५ दशमलव ५४ को औशतले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार २७७ रन बनाएका कोट्जरलाई आईसीसीले दशकको उत्कृष्ट खेलाडी घोषणा गरेको हो।...