
कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि फेरि शुरु हुँदै
१९ पुस २०७७ काठमाडौं। संसद विघटनबारे छलफल गर्न शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि फेरि शुरु हुने भएको छ । बैठकले आजदेखि निरन्तरता पाउने भए पनि संसद विघटनविरुद्ध तत्काल कुनै निर्णय नगर्ने भएको छ। प्रतिनिधिसभा विघटन सभापति...