कुन्दन अर्याल

भारतीय टेलिभिजनको अफवाह डरलाग्दो अवस्थामाः डा. कुन्दन अर्याल, वरिष्ठ पत्रकार (भिडियोसहित)

वरिष्ठ पत्रकार डा. कुन्दन अर्यालले नेपालविरुद्ध भारतीय च्यानलले प्रशारण गर्ने अफवाह निक्कै डरलाग्दो अवस्थामा पुगेको बताउनु भएको छ । उहाँले भारतीय च्यानलको अफवाह सरकारले भन्दा पनि जनताले रचनात्मक प्रतिवाद गर्ने समय आएको बताउनुभयो । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा...