किरणसिंह बोगटी

पुष्पा भण्डारीले जितिन शेख मुजिव म्याराथनको स्वर्ण

२६ पुस, ढाका । नेपाली धाविका पुष्पा भण्डारीले बंगलादेशमा भएको शेख मुजिब म्याराथनको स्वर्ण जितेकी छिन् । बंगलादेशको ढाकामा भएको म्याराथनमा पुष्षाले निर्धारित दुरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । उनलाई पछ्याउँदै ३...