कालोसूची

असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने

२ पुस २०७७ काठमाडौं । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिँदै कोभिड– १९...

नेपाल ईयुको कालोसूचीबाट हट्ला ? यसो भन्छन विज्ञ (भिडियोसहित)

२२ मंसिर, २०७७ काठमाडौं । युरोपियन युनियन (ईयु)ले सात वर्षपछि नेपालको हवाई उड्डयनको क्षेत्रलाई कालोसूचीबाट हटाउने संकेत गरेको छ । प्रतिबन्ध हट्ने संकेत पाएसँगै सरकारले ईयुले उठाएका सबै चासो सम्बोधन गर्ने समेत बताएको छ । तर हवाई उड्डय‍नका विज्ञले...

मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

२९ भदौ, २०७७ काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले सम्झौता बमोजिम युरिया मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको हो ।...

विवादास्पद ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

२९ भदौ, २०७७ काठमाडौं । विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो...