कार्यशैली

सरकारको कार्यशैलीमा सरकारी चिकित्सक असन्तुष्ट : आन्दोलन गर्ने तयारी (भिडियोसहित)

१६ असोज, २०७७,काठमाडौं । देशमा कोरोना संक्रमण बढिरहेका बेला सरकारी चिकित्सक नै आन्दोलनमा उत्रनुपर्ने अवस्था आउनु गम्भीर विषय हो । तर यसका लागि उनीहरुले मुख्यतः सरकारको कार्यशैलीलाई जिम्मेवार मानेका छन् । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएपछि नै...