कार्ययोजना

शिक्षा मन्त्रालयको शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

६ असोज, २०७७ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ । कोभिडका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई ध्यानमा राखेर आकस्मिक कार्ययोजना ल्याएको हो । कोभिडका कारण अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा...