कार्यक्रम

कार्यक्रम हल अफ फेमको सिजन २ आजदेखि शुरु हुने

२ माघ २०७७ काठमाडौं । गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आजदेखि शुरु हुने भएको छ। एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिंगिंग रियालिटी शोको प्रशारण हिमालय टेलिभिजन एचडीबाट राति ८ बजे हुनेछ। विश्वभरका सैयौं प्रतिस्पर्धीबाट...

आज विभिन्न कार्यक्रमसहित छैटौँ राष्ट्रिय योग दिवस मनाइँदै

१ माघ २०७७ काठमाडौं । गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय...

संसद विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा (भिडियोसहित)

१९ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको प्रतिनिधि सभा...

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा संघर्षका कार्यक्रम सार्वजनिक (भिडियोसहित)

१८ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–नेपाल पक्षले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा...

नेकपा प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै

१८ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रचण्ड–नेपाल समूहले आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलनमार्फत...

आज तमु ल्होसार विभिन्न कार्यक्रम मनाइँदै

१५ पुस २०७७ काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको...

उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आज नेपाल आउँदै, यस्ता छन् चार दिने कार्यक्रम

१२ पुस २०७७ काठमाडौं । चीनको कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ। चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय कमिटी, अन्तर्राष्ट्रिय विभागक उपमन्त्री गुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायत चार...

सार्वजनिक कार्यक्रममै मन्त्री र मेयरको यस्तो जुहारी (भिडियो)

२९ मंसिर, २०७७ काठमाडौं । स्थानीय तहले पाएको अधिकारका विषयमा आज संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच आरोप प्रत्यारोप भएको छ । काठमाडौंमा भएको कार्यक्रममा मन्त्री त्रिपाठीले स्थानीय तहले धेरै अधिकार...

आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

१६ मंसिर, २०७७ काठमाडौं । आज ३३ औँ विश्व एड्स दिवस । एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्दता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ विश्वभर एड्स दिवस मनाइँदैछ । नेपालमा हालसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी...

आज विभिन्न कार्यक्रमसहित गुरुनानक जयन्ती मनाइँदै

१५ मंसिर, २०७७ काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले...