
कुलमानको कार्यकाल सकियो, के के गरे त चार वर्षमा ? (भिडियोसहित)
२८ भदौ २०७७, काठमाडौं । २०७३ भदौ २९ मा नेपाल विद्युयत प्राधिकरणको प्रबन्ध निर्देशक बनेका कुलमान घिसिङको कार्यकाल आजबाट सकिएको छ । ४ वर्ष प्राधिकरणको प्रमूख बनेका घिसिङले यस अवधिमा केके गरे त ? नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक...