कार्यकारी निर्देशक

नार्कको कार्यकारी निर्देशकमा डाक्टर दीपक भण्डारी नियुक्त

११ असोज, २०७७ काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डाक्टर दीपक भण्डारीलाई नियुक्त गरेको छ। केही महिनादेखि निमित्त कार्यकारी निर्देशकका रुपमा कार्यरत् भण्डारीलाई नै निर्देशकमा नियुक्त गरिएको हो । ६ महिनाअघि डाक्टर भण्डारीलाई कायममुकायम...

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको पदावधि आज सकिँदै

२८ भदौ, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल सकिँदैछ । २०७३ भदौ २९ मा प्रबन्ध निर्देशक नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सकेर बिदा हुँदै हुनुहुन्छ । कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणमा नयाँ प्रमुख...