काराबाओ

काराबाओ कपको उपाधिका लागि म्यानचेष्टर सिटी र टोटेनह्याम भिड्ने

२३ पुस २०७७ काठमाडौं । काराबाओ कप फूटबलको उपाधिका लागि साविक विजेता म्यानचेष्टर सिटी र टोटेनह्याम भिड्ने भएका छन् । गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा चिरप्रतिद्बन्द्बी म्यानचेष्टर युनाइटेडमाथि २–० गोलको जित निकाल्दै सिटीले टोटेनह्यामसँगको फाइनल भिडन्त पक्का पारेको हो ।...

टोटेनह्याम काराबाओ फूटबलको फाइनल प्रवेश

२२ पुस २०७७ काठमाडौं । टोटेनह्याम काराबाओ फूटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न पहिलो सेमिफाइनलमा ब्रेन्थफोर्डलाई २–० गोलले पराजित गर्दै टोटेनह्यामले फाइनलमा स्थान पक्का पारेको हो । घरेलु मैदानमा टोटेनह्यामका लागि मौसा सिससोको र सन ह्यूङ मिनले...