
प्रतिनिधिसभा विघटनका विषयमा कानूनविद्हरुको यस्तो तर्क
१ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम संविधान विपरीत भएको कानुनविद्हरुले बताएका छन् । बिहस्बार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद विघटनको अधिकार नदिएको बताएका हुन् ।...