काठ

सालका काठ उठाउन नपाउँदा समस्या (भिडियोसहित)

१७ मंसिर, २०७७ काठमाडौं । सरकारको लगत नीतिका कारण देशभरका वनमा सालको काठ कुहिने अवस्थामा पुगेका छन् । सरकारको निर्णयका कारण लाखौं क्युफिट काठ कुहिँदा राष्ट्रिय, सामुदायिक लगायतका वन र त्यसमा निर्भर उपभोक्ता मारमा परेका छन् । यसबाट सरकारलाई...

काठ काट्न र विक्री वितरण गर्न नपाए आन्दोलनमा उत्रने महासंघको चेतावनी (भिडियोसहित)

७ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय वन उपभोक्ता महासंघ नेपालले काठ कटान, ओसार पसार र विक्री वितरण तत्काल खुला गर्न सरकारसँग माग गरेको छ । साल बाहेकका काठ मात्र खुलाउने सरकारी निर्णयले १ करोड ४० लाखभन्दा बढी उपभोक्ता आफ्नो...

काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै पूर्व माओवादी लडाकु (भिडियोसहित)

२ मंसिर, २०७७ दाङ । २०५६ सालमा जनयुद्धमा लागेका दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर (३ बस्तीखोलाका भीमबहादुर विक अर्जुनले १५ वर्षसम्म तत्कालिन नेकपा माओवादीमा सक्रिय हुनु भयो । देशका विभिन्न स्थानमा भएका लडाईँका मोर्चामा सहभागी अहिले पुर्ख्यौली पेशा काठको...

प्लास्टिक र स्टीलका सामान आउँदा काठका भाँडा लोप हुने अवस्थामा (भिडियोसहित)

१६ कात्तिक, २०७७ काठमाडौं । गाउँघरमा दहीदूध राख्न काठको सामग्री प्रयोग गर्ने चलन छ । तर पछिल्लो समय भने प्लाष्टिकका समानको प्रयोग बढ्दै जाँदा काठबाट बनेका सामान लोप हुँदै जाने खतरा बढेको छ । रामेछापको मन्थलीका ६० वर्ष धनबहादुर...

४ वर्षदेखि बालक काठको खोरमा (भिडियोसहित)

१ असोज, २०७७, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा एक बालक ४ वर्षदेखि काठको खोरमा थुनिँदै आएका छन् । मानसिक सन्तुलन ठिक नभएका बालकको उपचार गर्दा निको हुन नसकेपछि परिवारले नै काठको खोर बनाएर थुनेका हुन् । रोल्पाको त्रिवेणी गाउँपालिका...